२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एकतर्फी खुल्याे पाल्पा-गुल्मी सडक

एकतर्फी खुल्याे पाल्पा-गुल्मी सडक

एकतर्फी खुल्याे पाल्पा-गुल्मी सडक

एकतर्फी खुल्याे पाल्पा-गुल्मी सडक

एकतर्फी  खुल्याे पाल्पा-गुल्मी सडक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • बुटवल । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेर पूर्णरुपमा बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । आज १०ः३० बजेबाट सो सडक एकतर्फी संचालनमा आएको हो ।

    बर्तुङ रिडी खण्डको जोर्तेमा ढुङ्गाहरु खसेका कारण अवरुद्ध सडक हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोगमा विभागीय लोडर तथा एक्साभेटर प्रयोग गरी आज बिहान करिब १०ः३० देखि एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन पाल्पाले जानकारी दिएको छ । 

    सडक कार्यालयले ढुङ्गाहरु खस्ने जोखिम अझै रहेकाले सतर्क भएर यात्रा गर्न यात्रुहरुलाई आग्रह समेत गरेको छ ।

    विभागीय लोडर प्रयोग गरी ढुङ्गा पन्छाउन नसकिएपछि हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोग मागिएको सडक डिभिजन पाल्पाले जनाएको छ । २ ठुला ढुङ्गा सडकमा खसेका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij