२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ।बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताए।

    शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

    ‘हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’ कुन एयरलाइन्सको हेलिकप्टर हो र त्यसमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।

    विस्तृतमा आउँदै...

     

    एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा  आएन् एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा आएन्

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij