२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

    बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

    बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

    नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

    एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा  आएन् एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा आएन्

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij