२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ। सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ।  हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो।

    एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकप्टरमा  चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।

     

    एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा  आएन् एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता, सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा आएन्

    नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

    एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूची)

     

    दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूची)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij