२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुर्खेत स्कुल बस दुर्घटना : ११ जना घाइते, एक जनाको अवस्था गम्भीर(भिडियाे सहित)

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए ।

    बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भए घर फर्किँदै थियो ।

    प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । 

    घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij