२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१

  • बाग्लुङ | तमानखोला गाउँपालिकास्थित तमान गाउँमा रहेको पञ्चायत घर १० लाख खर्चेर  जीर्णोद्धार गरिएको छ । स्थानीय स्रोत प्रयोगगरी जीर्णोद्धार भएको घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने छ । 

    तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ । 


    वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताए । 


    पञ्चायत कालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij