२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

थप उपचारको लागि एयर एम्बुलेन्स कुर्दै गम्भीर बिरामी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१

  • दाङ। प्यूठानमा कार्यरत प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसीकाे उपचारमा समस्या परेकाे छ ।

    प्रेसरका कारण अचेत अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेपनि कुनै सुधार भएको छैन  ।

    एयर एम्बुलेन्स मार्फत काठमाडौं लैजाने प्रयास भएपनि गृहमन्त्रालयबाट अनुमति नआउदा थप उपचारको लागि लग्न नसकिएकाे उनका श्रीमान भानु जाेशीले बताए ।

    `कुनै सुधार देखिदैन । उपचारकाे लागि काठमाडौं लैजान खाेजेका छाैं´उनले भने-`ड्युटीमा खटिएको समयमा स्वास्थ्य समस्या आएपछि उपचारकाे लागि पुग्दा झन जटिल अवस्था भयाे ।´

    थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन पहल गरिएपनि सुनुवाइ भएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij