२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लगातार ११ वर्ष पश्चिम बंगालको मुख्यमन्त्री बनेका बुद्धदेव भट्टाचार्यको निधन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • बुटवल ।भारतीय राज्य पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको हो। उनी केही दिनदेखि बिरामी थिए।

    बुद्धदेव भट्टाचार्य २००० देखि २०११ सम्म लगातार ११ वर्ष मुख्यमन्त्री बनेका थिए।भट्टाचार्यको निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन्। 

    उनले भनिन्- म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ।ममताले भट्टाचार्यका परिवार, पार्टी र समर्थकप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij