२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’

राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’

राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’

राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’

राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौं । राजेश हमालको कमब्याक चलचित्रको नाम घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम घोषणा गरेको हो । 

    चलचित्रको नाम ‘नरसिंहा अवतार’ राखिएको छ । पोस्टरमा राजेश हमाल भने छैनन् । थिम पोस्टरमा रातो र निलो रङ छ । यसले चलचित्रले युद्ध र शान्तिको संकेत गरेको छ । 

    एक्सनप्रधान चलचित्रमा शान्तिका लागि क्रान्ति अथवा द्वन्द्व हुने थिम पोस्टरमार्फत संकेत गरिएको छ । नरसिंहाको उग्र अवतार थिम पोस्टरमा देखिनुले पनि चलचित्र द्वन्द्वप्रधान हुने स्पष्ट हुन्छ ।

    निर्देशक दिवाकर भट्टराईले राजेश हमालसम्म सम्झौता गर्दा नै चलचित्र एक्सन ड्रामा हुने बताइसकेका छन् । यो चलचित्रमार्फत राजेश आठ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij