२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौँ । जापानमा ७।१ रेक्टर स्केलको भूकम्प गएको छ । 

    भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८।८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

    बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

    भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij