२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल ।कोशी प्रदेशमा पनि आज बिदा छ ।  विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेश सरकारले आज बिदा दिएको हो । 

    दिवस मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।


    यसैगरी आज कर्णाली प्रदेशमा पनि बिदा छ । तर, कारण भने फरक छ । कर्णाली सरकारले नाग पञ्चमीका अवसरमा बिदा दिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij