२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नागपञ्चमीका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा

नागपञ्चमीका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा

नागपञ्चमीका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा

नागपञ्चमीका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा

नागपञ्चमीका अवसरमा कर्णालीमा आज सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । नागपञ्चमीका अवसरमा प्रदेश सकरारले आज सार्वजनिक बिदा दिएको हो । ​

    ‘साउन २५ गते शुक्रवार नागपञ्चमी ( श्रावण शुक्ल पञ्चमी)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij