बुटवल ।कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका किसान बारीमा फलेको लौका टिप्दै। व्यावसायिक तरकारी खेती गरेर सुन्दरीफाँटाका दुई दर्जन बढी किसानले गतिलो आम्दानी हात पार्दै आएका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij