२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला

गायक प्रकाश तिमल्सिना भैँसेपाटीमा मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं। गायक प्रकाश तिमल्सिना मृत फेला परेका छन्।ललितपुर महानगरपालिका-१९ भैँसेपाटीमा बस्दै आएका ३५ वर्षीय तिमल्सिना शनिवार अपराह्न सुतिरहेको खाटमा मृत भेटिएका थिए।

    उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। तिमल्सिना श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती विराटनगरमा थिइन्। घटनापछि श्रीमती आइपुगेकी छिन् ।

    प्रहरीले साँझ ९ बजे तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा तिमल्सिनाको स्वास्थ्यमै अचानक आएको समस्याले मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

    ‘प्रिय तिम्रो सिउँदोमा’लगायत थुप्रै गीत गाएका उनी रियालिटी सोबाट चम्किएका थिए। उनी दृष्टिविहीन हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij