२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अनेरास्ववियुले सिद्धार्थनगरका १२ कक्षा उत्तीणर्लाई सम्मान गर्ने

अनेरास्ववियुले सिद्धार्थनगरका १२ कक्षा उत्तीणर्लाई सम्मान गर्ने

अनेरास्ववियुले सिद्धार्थनगरका १२ कक्षा उत्तीणर्लाई सम्मान गर्ने

अनेरास्ववियुले सिद्धार्थनगरका १२ कक्षा उत्तीणर्लाई सम्मान गर्ने

अनेरास्ववियुले सिद्धार्थनगरका १२ कक्षा उत्तीणर्लाई सम्मान गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थनगर कमिटीले नगरका ८ सय विद्यार्थीलाई सम्मान गर्ने भएको छ ।

    अखिलले शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सिद्धार्थनगरका विभिन्न १२ वटा विद्यालयबाट एसएलसी ( प्लस टु )उत्तीण विद्यार्थीलाई यही साउन ३२ गते भव्य कार्यक्रमकाबीच सम्मान गर्ने जनाएको  हो ।

    विद्यार्थीको मनोविज्ञानलाई अध्ययन गरी असल व्यक्ति बन्न प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम गर्न लागिएको अनेरास्ववियु  सिद्धार्थनगर कमिटीका अध्यक्ष के.एल.पाण्डेले जानकारी दिए । उनका अनुसार नगरबाट १२ कक्षा उत्तीण सबै विद्यार्थी, उत्कृष्ट नतीजा दिने विद्यालय समेत सम्मानित हुनेछन् ।

    लुम्बिनी प्रेदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सिद्धार्थनगरबाट १२ कलास उत्तीणर् करीब  ८ सय विद्यार्थी सम्मानित हुने अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका अपाध्यक्ष विद्यार्थी नेता सरोज ठकुरीले जानकारी दिए ।

     “उनले भने यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई भविश्यको लागि हौसला मिल्नुका साथै सिद्धार्थनगरको शिक्षा क्षेत्रको प्रर्वद्धनमा समेत मद्दत पुग्छ । ” सम्मानित हुने विद्यार्थीहरुलाई विद्यालय मार्फत निमन्त्रणा गरिएको उनले बताए ।कार्यक्रम सफल पार्नको लागि विभिन्न उपसमितिहरु बनाएर जिम्म्ेवारी दिईएको  संजोग वस्यालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij