२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा माेटरसाइकल र स्कुटर जुध्दा २३ वर्षिय अंकृतकाे मृत्यु

बुटवलमा माेटरसाइकल र स्कुटर जुध्दा २३ वर्षिय अंकृतकाे मृत्यु

बुटवलमा माेटरसाइकल र स्कुटर जुध्दा २३ वर्षिय अंकृतकाे मृत्यु

बुटवलमा माेटरसाइकल र स्कुटर जुध्दा २३ वर्षिय अंकृतकाे मृत्यु

बुटवलमा माेटरसाइकल र स्कुटर जुध्दा २३ वर्षिय अंकृतकाे मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • बुटवल । बुटवल १३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमाबुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

    सोमबार विहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटरबेलबास चोकमा आपसमा ठोक्किएका थिए ।  

    दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटका चालक पाठकको उपचारकोक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन्।

    साथै मोटरसाइकका चालक कपिलबस्तुकोवाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । 

    घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पतालबुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij