२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

देबदहकी गायीका शोभा पाण्डेलाई सर्वोत्कृष्ट लोक आधुनिक गायिका अवार्ड

देबदहकी गायीका शोभा पाण्डेलाई सर्वोत्कृष्ट लोक आधुनिक गायिका अवार्ड

देबदहकी गायीका शोभा पाण्डेलाई सर्वोत्कृष्ट लोक आधुनिक गायिका अवार्ड

देबदहकी गायीका शोभा पाण्डेलाई सर्वोत्कृष्ट लोक आधुनिक गायिका अवार्ड

देबदहकी गायीका शोभा पाण्डेलाई  सर्वोत्कृष्ट लोक आधुनिक गायिका अवार्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • बुटवल । पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।काठमाडौंको प्रज्ञा भवन कमलादीमा भब्य समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।


    माननीय बन तथा बातावरण राज्यमन्त्री रुपा बि .क.को प्रमुख आतिथ्यता रहेको समारोहमा सर्वोत्कृष्ट लोक आधुनिक गायिका क्याटोगरिबाट रुपन्देही देबदहकी गायीका शोभा पाण्डेलाई सम्मानीत गरिएको छ । नसोध मेरो गितबाट पाण्डेयलाई सम्मानीत गरिएको हो । गायीका पाण्डेय २०७२ सालदेखी निरन्तर गायन क्षेत्रमा क्रियाशिल रहेकी छन् । 

    साे गितमा शब्द डा‍. कृष्णहरी बरालकाे छ भने एनबि जनकपुरीले कम्पाेज गरेका हुन् । गायीका पाण्डेयले स्नातक र स्नाताेक्तर संगितमा नै सकेकि छन् भने एमफिल/पिएचडिकाे थेसिस पनि सांगितिक विषयमा नै तयार पार्दै गरेकेा उनले जानकारी दिंइन् । 

    WhatsApp Image 2024-08-13 at 2.08.28 PM (1).jpeg


    ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij