बुटवल । केहीबेरको वर्षाले बुटवल उपमहानगरपालिका ५ अमरपथ क्षेत्र जलमग्न बनेको छ । लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो ।
स्थानीयले नालीमा चेकजाँच गरेपछि भने लेदोको सतह केही घटेको छ भने आवतजावतमा समस्या रहेको छ ।
बुटवलमा केही समय पहिले पनि आएको पानीले पश्चिमनेपाल बस ब्यवसायी प्रालि, रासस लगायतका कार्यालयमा पूणर् क्षति गर्नुका साथै बिभिन्न व्यवसायमा समेत लेदो पस्दा लाखौँको क्षति भएको थियो ।
हेर्नुहोस भिडियो -
केहीवेरको वर्षाले अमरपथ जलमग्न ।
Posted by Lumbini Patrika on Tuesday, August 13, 2024




