२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोटरी क्लब अफ लुम्बिनीद्वारा फर्निचर हस्तान्तरण

रोटरी क्लब अफ लुम्बिनीद्वारा फर्निचर हस्तान्तरण

रोटरी क्लब अफ लुम्बिनीद्वारा फर्निचर हस्तान्तरण

रोटरी क्लब अफ लुम्बिनीद्वारा फर्निचर हस्तान्तरण

रोटरी क्लब अफ लुम्बिनीद्वारा फर्निचर हस्तान्तरण
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बुटवल । रोटरी क्लब अफ लुम्बिनीले कामधेनु गौशाला भुलहीनलाई फर्निचर हस्तान्तरण गरेको छ।  मङ्गलवार एक कार्यक्रमका बिच क्लबले ढोका, कुर्सी लगायत ७५ हजार बराबरको सहयोग गरेको क्लबका अध्यक्ष सुदिप थापाले जानकारी दिए। 

    कार्यक्रममा प्रमुख अतिथि रोटरीएन एजाज आलमले क्लबले सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएकोमा खुसी लागेको बताए। उनले गौशालालाई आवश्यक सामाग्री सहयोग गर्नु सराहनीय रहेको बताए।

    कार्यक्रममा गौशालाका संरक्षक एव संस्थापक योगी सोमराज गुरुले विभिन्न क्षेत्रको सहयोग बाट गाई गोरु राख्ने अवस्थामा सहयोग पुगेको बताए ।

    क्लबका चार्टर अध्यक्ष थानिश्वर पाण्डेको जन्मदिनको अवसर पारेर फर्निचर हस्तान्तरण गरिएको क्लबका आईपिपी लक्ष्मण सुबेदीले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij