२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन पदमा ५२ जना कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी राष्ट्र बैङ्कले सहायक निर्देशक, सहायक र सहायक(सूचना प्रविधि) पदमा दरखास्त आह्वान गरेको हो । 

    शुक्रबार प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले भदौ २७ भित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । 

    सम्पूर्ण विज्ञापनको दरखास्त नेपाल राष्ट्र बैंकको वेबसाइटको ‘क्यारियर’ भित्र ‘अनलाइन पोर्टल फर ओपन कम्पिटिसन’ वा जब्स डट एनआरबी डट ओआरजीबाट पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    52_aVCOi3ydzy.gif

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij