२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी

अफगानिस्तानमा पार्किङमा राखिएका ट्रकमा आगलागी
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी भएको छ । 

    व्यापारिक सामान बोकेका ट्रकमा आगलागी भएको हो । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो क्षति भएको बताएका छन् । 

    प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकमा क्षति पुर्याएको बताइएको छ । 

    प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौँ अमेरिकी डलरको धनमालको क्षति भएको हुनसक्ने बताए । एजेन्सी

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij