२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलका चोक चौराहमा राखिका स्टल

बुटवलका चोक चौराहमा राखिका स्टल

बुटवलका चोक चौराहमा राखिका स्टल

बुटवलका चोक चौराहमा राखिका स्टल

बुटवलका चोक चौराहमा राखिका स्टल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा तराईका जिल्लाहरुमा राखी पर्वको चहलपहल बढेको छ । 

    साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ ।

    प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन–राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् ।

    बुटवलका मिलनचोक , चौराहा, तीनकुने, लक्ष्मीनगर, गोलपार्क लगायतका क्षेत्रमा राखीका स्टल राखिएका छन।

    राखी किन्नेको रौनक पनि बढिरहेको छ। 

    सोमबारको राखी भएपनी आईतवार बिहानैदेखी बिक्री गर्नको लागि टेन्ट नै लगाएर स्टल राखिएको ब्यवसायीहरुले बताएका छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij