२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

    उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij