२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इन्डोनेशियले मनायो ‘प्रस्तावित राजधानी सहर’ मा पहिलोपटक स्वतन्त्रता दिवस

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१

  • जाकार्ता  । इन्डोनेसियाले आफ्नो भविष्यको नयाँ राजधानी सहर नुसान्तारामा पहिलो पटक स्वतन्त्रता दिवस मनाएको छ ।

    हाल निर्माण जारी रहँदा स्केल ब्याक उत्सवका साथ स्वतन्त्रता दिवस मनाईएको हो ।

    शताब्दीयौं डच शासन र दोस्रो विश्वयुद्धको समयमा जापानी कब्जा पछि १९४५ मा स्वतन्त्रताको घोषणा गरेको ७९ औं वार्षिकोत्सवको अवसरमा नयाँ राजधानीमा  नयाँ राजधानी सहरको औपचारिक उद्घाटन गर्ने आशा गरिएको थियो तर बोर्नियो टापुमा रहेको यो परियोजना निर्माणमा ढिलाइ र कोषको कारणले समस्या ग्रस्त रहेको छ ।

    यो निवर्तमान राष्ट्रपति जोको विडोडोको सबैभन्दा ठूलो विरासत हुनेछ, जसले आफ्ना उत्तराधिकारी प्राबोवो सुब्यान्टोसँगै कार्यक्रममा भाग लिएका छन् ।
     
    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij