२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भूकम्प पीडितकाे अस्थायी टहरामा पहिराे खस्दा तीन जनाकाे मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • बुटवल  ।  भूकम्प पीडित अस्थायी टहरामा पहिराे खसेकाे छ । आइतबादेखि परेकाे बर्षाका कारण जाजरकोटमा आएकाे  उक्त पहिराेमा परी तीन जनाकाे मृत्युु भएकाे छ ।

    जिल्लाकाे नलगाड नगरपालिका-२, काे माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए । 

    मृत्यु हुनेमा बाबु ४२ वर्षीय लालबहादुर परियार, आमा ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन् ।

    घटना गएराति २ बजेकाे हुन सक्ने प्रहरीले जनएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij