२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लाेकप्रिय गायक केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक

लाेकप्रिय गायक केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक

लाेकप्रिय गायक केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक

लाेकप्रिय गायक केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक

लाेकप्रिय गायक केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौँ। गायक केतन क्षेत्रीलाई नचिन्ने कमै छन् । प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि निकै चर्चित रहेका उनकाे नेपाली संगीत बजारमा लोकप्रियता निकै लोभलाग्दो छ । उनले अहिलेसम्म धेरै गीत् बजारमा ल्याइसकेका छन्, यसपटक अर्को गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।

    दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस कार्यक्रममा उनको टिम, केहि पत्रकार, केहि नेपाली फिल्म उद्योगका कलाकार तथा निर्देशक पनि उपस्थित थिए । त्यसबाहेक केतनका फ्यानहरुरुको पनि बाक्लो उपस्थिती थियो ।

    गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो । भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन्, लाइटको व्यवस्थापनमा नबिन बोगटीले काम गरेका छन् ।

    सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थॉमस जीएमले गरेका हुन् । यसलाई पुजन श्रेष्ठले निर्माण गरेका हुन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij