२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मुख्यमन्त्रीद्धारा प्रहरी सहायक निरिक्षकको निधनमा गहिरो श्रद्धाञ्जली

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१

  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    नेकपा एमाले लमही नगर कमिटिका सचिव भानु जोशीकी श्रीमती तथा नेकपा एमाले राजपुर गाउँपालिका कमिटि अध्यक्ष हेमकुमार जिसीकी बहिनी ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानमा कार्यरत प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

    श्रद्धाञ्जली व्यक्त गर्न मुख्यमन्त्री आचार्य जिसीको घर लमही नगरपालिका–५ लमही पुगेका थिए । यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समेत दिवंगत शिवाकुमारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    जिसीको साउन २५ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भएको थियो । ड्यूटीमा खटिएको क्रममा बिरामी भइ उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लागी काठमाण्डौं लगिएको थियो । उच्च रक्तचापका कारण जिसीको निधन भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij