२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसाको भित्री सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अम्रसा स्थित भित्री सडक खण्डमा ना ४५ प ८७५६ नम्बरको मोटरसाइकलले ना १२ प ४६३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

    दुर्घटनामा परी हुप्सेकोट ४ झ्यालबास निवासी ३९ बर्षीय म्याक्स सोती मगर, मध्यविन्दु ९ वसन्तपुर निवासी १९ बर्षी अश्मिन कुमाल, हुप्सेकोट २ निवासी १८ बर्षीय लोकेन्द्र नारायण मल्ल र हुप्सेकोट २ निवासी १७ बर्षीय सुसन मल्ल घाइते भएका छन् । 

    घाइतेहरुको जनता हेल्थ केयर चोरमारामा उपचार भईरहेको छ । दुर्घटनामा परेको दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij