२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।

    समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।

    ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको ुडिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीु मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।

    टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।
     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij