२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुईतिहाई विश्वासको मत, पक्षमा ७० मत(भिडियाे)

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बुटवल । असार ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले दुईतिहाई सांसदको विश्ववासको मत पाएका छन् । 

    आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा सहभागी ८१ सांसदहरु मध्ये ७० जना सांसदले पक्षमा मत खसेको छ भने बिपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तिले जानकारी दिए । 

    आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेस सहित जसपाका २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । 

    मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।

    ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij