२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस महाधिवेशन: फेरी सर्यो मतदानको समय, दिउँसो २ बजेदेखि शुरु हुने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय फेरी सारिएको छ ।

    केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतदान २ बजेदेखि मात्र शुरु हुने भएको हो ।

    यसअघि बिहान १० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको भन्दै १ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको थियो । 

    काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij