२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • दाङ-दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

    बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो । मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij