२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आज बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा के हुदैछ ?

आज बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा के हुदैछ ?

आज बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा के हुदैछ ?

आज बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा के हुदैछ ?

आज बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा के हुदैछ ?
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१

  • दाङ। लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २७ औं बैठक आज बिहिवार दिउँसो २ बजे बस्दैछ ।

    बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्याे प्रस्तावलाइ निर्णयार्थ पेश गर्ने तयारी  छ ।

    मुख्यमन्त्री चेत नारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    यस्तै बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

     सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले आचार्यले दिने कार्यसूची प्रकाशित गरिएको छ ।

    अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठबाटले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij