२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्थानिय संस्थागत क्षमता स्वमुल्यङ्गकनमा प्रतापपुर प्रथम

स्थानिय संस्थागत क्षमता स्वमुल्यङ्गकनमा प्रतापपुर प्रथम

स्थानिय संस्थागत क्षमता स्वमुल्यङ्गकनमा प्रतापपुर प्रथम

स्थानिय संस्थागत क्षमता स्वमुल्यङ्गकनमा प्रतापपुर प्रथम

स्थानिय संस्थागत क्षमता स्वमुल्यङ्गकनमा  प्रतापपुर प्रथम
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्वमुल्यङ्गकनमा जिल्लामा प्रथम भएको छ ।

    जिल्लामा सात वटा स्थानिय मध्ये स्वमुल्यङ्गकनमा सबै भन्दा धेरै अंक प्राप्त गरी जिल्लामा प्रतापपुर गाउँपालिका प्रथम भएको हो । २०७९ ।०८०को नतिजा गुणस्तर परीक्षण भई पश्चात कायम भएको स्वमुल्यङ्गकनको अन्तिम नतिजामा जिल्लास्तर मै स्थानिय संस्थागत क्षमता लिजा जिल्ला प्रथम भएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिए ।

    उनको अनुसार प्रतापपुर गाउँपलिका स्वमुल्यङ्गकनमा ८३.७५ अक ल्याएको र जिल्लामा प्रथम गराउने सबै कमर्चारी,सम्पूर्ण जनप्रतिनधी पधअधिकारीहरुलाई धन्यबाद दिएका छन । गाउँपालिकातर्फ स्थानिय संस्थागत क्षमता एवम स्वमुल्यङ्गकनमा सबैभन्दा कम अकं प्राप्त सुस्ता गाउँपालिका गरेको छ । सुस्ताले ५४.२५ अंक प्राप्त गरेको छ भने त्यसपछि पाल्हीनन्दन गाउँपालिको ५६ अंक प्राप्त गरेको छ । सरावल गाउँपालिकाले ७१ अंक प्राप्त गरेको छ।

    नगरपालिकातर्फ स्थानिय संस्थागत क्षमता एवम स्वमुल्यङ्गकनमा सबै भन्दा कम अंक ल्याउनेमा जिल्लामो पुरानो नगरपालिका रामग्राम नगरपालिका रहेको छ । रामग्राम नगरपालिकाले ६७ अंक मात्रा प्राप्त गरेको छ । जिल्लाको मुटु केन्द्रको रुपमा रहेको र सबै भन्दा पुरानो नगरपालिका रामग्राम यसरी स्थानिय संस्थागत क्षमता एवम स्वमुल्यङ्गकनमा कमजोर देखिएको छ ।

    सबै भन्दा धेरै अंक ल्याउनमा सुनवल नगरपालिका रहेको छ । सुनवल नगरपालिकाले ८३.२५ अंक ल्याएको छ । त्यस्तै बर्दघाट नगरपालिकाले ७१.५० अकं ल्याएको छ । यसरी हेर्दा नगरपालिका तर्फ सबैभन्दा धेरै सुनवल नगरपालिकाले ८३.७५ अंक ल्याएको देखिएको छ । .

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij