२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विकास माग्दै शंकर पोखरेलको नेतृत्वमा दाङका नेता र सांसद बालुवाटारमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधिमण्डलले विमानस्थलसहित जिल्लाको समग्र विकासबारे ध्यानाकर्षण गराएको हो ।

    मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही (घोराही) तुलसीपुर सडक विस्तारको काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

    भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरीलगायत सहभागी थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij