२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

    काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप बिबरण आउन बाँकी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij