२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

माओवादी केन्द्र निकट विद्यार्थीको  ढकालको नेतृत्वमा नयाँ समिति गठन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • नवलपुर । ने.क.पा. (माओवादी  केन्द्र) निकट अखिल (क्रान्तिकारी) नवलपुरको १७ औं जिल्ला सम्मेलनले आयुष ढकालको अध्यक्षतामा ५ पछि थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कावासोतीमा शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा शिशिर पाण्डे र पारश भट्टराई रहेका छन् भने सचिवमा गणेश तिवारी र कोषाध्यक्षमा निसा मगर चयन भएका छन् ।

    २ जना सहसचिव पछि मनोनयन गर्ने अखिल क्रान्तिकारी नवलपुरका जिल्ला ईञ्चार्ज ईश्वर गैह्रेले जानकारी दिए । सम्मेलनको  उद्‌घाटन माओवादी केन्द्रका नेता माधव सापकोटाले गरेका थिए । सापकोटा प्रतिनिधि सभा सदस्य पनि हुन् । 

    कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षद्वय नारायण खनाल र पवन कार्की, गण्डकी प्रदेश ईञ्चार्ज नारायण बढाल र गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको पनि उपस्थिति रहेको थियो । 

    कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरू,  जनवर्गीय संगठनका प्रतिनिधिहरू, मित्र संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij