२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रुपन्देहीमा मनाईयो गौरा पर्व, देउडामा झुमे सुदुरपश्चिमेली

रुपन्देहीमा मनाईयो गौरा पर्व, देउडामा झुमे सुदुरपश्चिमेली

रुपन्देहीमा मनाईयो गौरा पर्व, देउडामा झुमे सुदुरपश्चिमेली

रुपन्देहीमा मनाईयो गौरा पर्व, देउडामा झुमे सुदुरपश्चिमेली

रुपन्देहीमा मनाईयो गौरा पर्व, देउडामा  झुमे सुदुरपश्चिमेली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • बुटवल । सबैजस्तो क्षेत्रमा तीज पर्वको रौनक छाईरहेको समयमा तिलोत्तमामा देउडामा नाजगान सहित गौरा पर्व मनाईएको छ ।

    सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको आयोजनामा तिलोत्तमा बनबाटिकामा गौरा पर्वको शुभकामना आदानप्रदान गरिएको हो । 

    9a75944b-bf68-4c06-8d10-ea6e27e945b7.jpg


    समाजका अध्यक्ष प्रमानन्द पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका संरक्षक डा. जिबि भट्टले सुदुरपश्चिम क्षेत्रमा घर भएर लुम्बिन्नी प्रदेशमा बसोबास गर्नेहरुलाई गौरा पर्वमा पनि एक्लो महुसुस नगराउन कार्यक्रम आयोजना हुनु निकै सुखद रहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेको भट्टले आफ्नो क्षेत्रको संस्कृती रक्षामा ध्यान दिन आग्रह गरे । 

    bc279f52-5a81-4fbd-88f1-6ad2bf1ea5e4.jpg


    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर भट्ट , सल्लाहकार बिरेन्द्र सिह बिष्ट, सस्थापक अध्यक्ष आयुस बोगटी, कार्यक्रम सम्योजक एवं समाजका उपाध्यक्ष उद्धब सिह बिस्ट, सचिव धिर ब कार्की लगायतले बोलेका थिए । 


    कार्यक्रममा देउडा गायक हिरालाल  धामीले देउडा गाउँदै सहभागीलाई नचाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij