२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अन्तराष्ट्रिय सिमामा जेसिबीले स्वागत !

अन्तराष्ट्रिय सिमामा जेसिबीले स्वागत !

अन्तराष्ट्रिय सिमामा जेसिबीले स्वागत !

अन्तराष्ट्रिय सिमामा जेसिबीले स्वागत !

अन्तराष्ट्रिय सिमामा जेसिबीले स्वागत !
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • भैरहवा । नेपाल भारत सिमा नाका बेलहियामा नेपाल प्रवेश गर्ने नाका नै अस्तव्यस्त छ । सिद्धार्थनगर नगरपालिकाले बनाउन लागिएको प्रवेशद्वार अलपत्र छाडिएको छ भने महिनौ दिन देखि मुख्यद्वारमै जेसिबी राखिएको छ ।

    स्थलमार्ग हुदै सबै भन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा यो नाका रहेको छ । पर्यटनका ठूला ठूला कुरा गर्दा पर्यटकको पहिलो छाप सिमामा यस्तो देखि पछि के पर्ला ?

    महिनौ देखि राखिएको जेसिभीमा घास उमे्रर पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सिमामै यस्तो  दृश्य देखेपछि पर्यटकको नेपाल प्रति हेर्ने धारणा कस्तो होला ? 

    For Tag copy 3.jpg

    For Tag copy 2.jpg4.jpgFor Tag copy.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij