बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ मा अवस्थित क्यानन मा. वि.ले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।आफ्नो वार्षिक क्यालेन्डर अन्तर्गत सुक्रवारीय कार्यक्रम गरेको हो।
विभिन्न तहम गरिएको कार्यक्रममा पले ग्रुप देखि कक्षा१ सम्म कक्षागत रूपमा चलेको colouring the picture प्रतियोगितामा कक्षा P.G वाट वसन्तराज पान्डे, आहान परियार र साइमन ठाडा, कक्षा नरीवाट सेमिका पुनमगर सर्वण लामिछाने र विकरान्त कर्णेल कक्षा एल. केजी वाट रीशीका खनाल, दिपिका कार्कि र अदित थापा यु के जी रोजवाट टीयारा कुवर, प्रतिमा थापा र रोहन जि.सि. यु.के.जी. जासमीन वाट सरन घर्ति, प्रनिशा रानामगर र राज गिरी कक्षा एक स्काइ बाट सेजल धारु, प्रनिशा धिमिरे र प्रविन सुनार कक्षा एक स्टार बाट निरज थापा, शान्सा ज्ञवाली र सेजल घिमिरे क्रमस प्रथम, द्वितिय र तृतिय भएका थिए ।
यसैगरी प्राइमरी, नि.मा.वि.र मा.वि. तहमा गरिएको चित्रकला प्रतियोगितामा कक्षा २ र ३ वाट विशन बायम्बु, सुवास पोखोल ,सनम बुढाथोकी र सार थापा क्रमस प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका थिए, त्यसैगरी कक्षा चार देखी ६सम्मको को समुहमा अप्सन बस्नेत, दिपसन श्रेष्ठ, सरस्वती खडका र किर्पा राना मगर क्रमश प्रथम,द्वितिय,तृतिय र सान्त्वना भएका थिए भने कक्षा ७ देखी ९ सम्मको समुहमा गुन्जन सारु, राजेन्द्र खडका, शिक्षा सुनार र वर्षा थापा क्रमस प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका थिए। चित्रकला प्रतियोगिताको अवलोकन गर्दै सस्थाका प्राचार्य शांकर भण्डारी विद्यालको साधना, लगाव, महेनत र परिश्रमको उच्च प्रसंसा गर्दै विद्यार्थी हरुलाई धन्यबाद दिएका थिए ।




