२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्युठानका शिक्षक मृत फेला

प्युठानका शिक्षक मृत फेला

प्युठानका शिक्षक मृत फेला

प्युठानका शिक्षक मृत फेला

प्युठानका शिक्षक मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१

  • प्युठान ।जनता माध्यामिक बिद्यालय बिजुलीका शिक्षक मृत अवस्थामा फेला परेका  छन्।

    प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुली स्थित जनता मा.बि.मा  सामाजिक बिषयमा अध्यापन गराउँदै आएका कैलालीका ३८ वर्षीय चन्द्रप्रकाश श्रेष्ठ लाई सोमबार बिहान ११ बजे ऐरावती ६ मडाई गाउँ नजिकैको गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन । 


    उनी आइतवार ऐरावती गाउँपालिकाबाट तालिम लिएर कोठामा फर्कने क्रममा बाटोमा अचानक मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    जिल्ला प्रहरी कार्यालय  प्युठानको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाई शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij