२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्युठानमा चट्याङ लागेर ५ जना घाइते

प्युठानमा चट्याङ लागेर ५ जना घाइते

प्युठानमा चट्याङ लागेर ५ जना घाइते

प्युठानमा चट्याङ लागेर ५ जना घाइते

प्युठानमा चट्याङ लागेर ५ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१

  • प्युठान।प्युठानमा चट्याङ लागेर पाँच जना बिरामी परेका छन्।

     

    झिमरुक गाउँपालिका-२ बाँदिकोटमा सोमबार ५:३० बजे चट्टयाङ लागेर ५ जना घाईते भएका हुन्।


    घाईतेलाई जिल्ला अस्पताल प्यूठानमा उपचार भईरहेको झिमरुक गाउँपालिका वडा २ का वडाध्यक्ष पोखरेल बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij