२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बुटवल ।नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । 

    मंगलबार बिहान वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डेसँगै बस्नेतले पनि उम्मेदवारी दिएका थिए । 

    वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्वाचित भएको औपचारिक रूपमा निर्वाचन समितिले घोषणा भने गर्न बाँकी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij