२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

९ तस्विरमा राष्ट्रपति पौडेलले पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा गरेकाे पुजा आरधना

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बुटवल ।राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा आराधना गरेका छन् । ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा आएका हुन् । पाल्पा आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

    तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा प्रत्येक वर्ष भगवती रथ यात्रा हुने गर्दछ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदा समेत दिएको छ ।

    नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सवस्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहिआएको छ ।

    तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले विसं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिदै आइएको छ ।

    1724742434-HPy0T.jpg

    1724742407-tGWJM.jpg

    1724742422-uNCCJ.jpg

    1724742493-YqK1V.jpg

    1724742471-ENPWv.jpg

    1724742446-CKRcM.jpg

    1724742508-YDK1K.jpg

    1724742531-WSElm.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij