२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ट्रम्पविरुद्ध महाभियोग पुनस: शुरु गर्न अपील

ट्रम्पविरुद्ध महाभियोग पुनस: शुरु गर्न अपील

ट्रम्पविरुद्ध महाभियोग पुनस: शुरु गर्न अपील

ट्रम्पविरुद्ध महाभियोग पुनस: शुरु गर्न अपील

ट्रम्पविरुद्ध महाभियोग पुनस: शुरु गर्न अपील
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौँ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनस् महाभियोगको लागि अपील दायर गरेका छन् ।

    यस पुनरावेदनमा उनीविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति ९छूट०सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी आएको हो ।

    नयाँ अपीलले ट्रम्प विरुद्धको चार आपराधिक मुद्दालाई यथावत राखेको छ तर उनको कथित दुर्व्यवहारको बारेमा केही विवरणहरू प्रदान गर्दछ ।

    ट्रम्पले २०२० को चुनावमा कुनै पनि हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

    अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । उनका प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेन दौडबाट पछि हटेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषणा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij