२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाण्डाै । अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको छ ।

    तीन वर्षअघि अमेरिका पुगेकी मुनाको शव जो उनी बस्ने अपार्टमेन्टमा भेटिएको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने हिमालय खबरले जनाएको छ ।

    मुनाको छातीमा तीन वटा गोली लागेको छ ।

    अपार्टमेन्टका अधिकारीहरूले खबर गरेपछि पुगेका एम्बुलेन्सका डाक्टरहरूले जाँच गर्दा मुनाको त्यसअघि नै ज्यान गइसकेको पाइएको हो ।

    मुना गएको शनिवारदेखि नै सम्पर्कविहीन भएकी थिइन् । मुनाले नै कोठामा राखेको सर्भिलेन्स क्यामेराको भिडियोमा उनलाई ओछ्यानमै गोली हानेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको बताइएको छ । अमेरिकाको टेक्सासमा एक महिनाअघि पनि ३० वर्षीय दिपक वलीको गोली हानेर हत्या भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij