२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१२ र १४ वर्षीया वालिका बलात्कार आरोपमा दुई किशोर पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • बुटवल। बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।

    ओखलढुङ्गामा दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो ।

    एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताए । 

    बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

    उनीहरूविरुद्ध बालिकाका आफन्तहरूले गत सोमबार प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij