२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा मादक पदार्थ सेवन गरेर दुई जना साथी एक आफसमा झगडा गर्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १३ सिख्रौली निवासी २९ बर्षीय अनिल सापकोटा र ३० बर्षीय दिलबहादुर थापा मादकपदार्थ सेवन गरी झैझगडा गर्दा अनिल सापकोटाले हानेको चिर्पटको झटारोले आफ्नै घरमा बसिरहेकी ५२ बर्षीय महिला राममाया घर्तीलाई लागेको थियो । 

    घर्तिको पेटमा चिर्पटले लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    घाइते घर्तिको भरतपुर अस्पताल चितवनमा आईसियु कक्षमा उपचार भईरहेको जनाएको छ । प्रहरीले घटनामा सम्लग्न दुवै जनालाई पक्राउ गरी घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij