२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

धनुषा, दोलखा र सिन्धुपाल्चोक आसपास विकसित बादल पश्चिमतिर सर्दै, भारी वर्षाको सम्भावना

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । धनुषा, दोलखा र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मेघगर्जन सहितको बादल विकसित भएको छ । यो बादल पश्चिम दिशामा सर्ने क्रममा छ ।

    यो बादलका कारण चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
    आज राति भने बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij