२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आयल निगम महेन्द्रनगर इन्धन डिपोका कर्मचारी वर्माको हत्या, सहकर्मी पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • जनकपुरधाम । नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ।

    सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन्।
    उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए ।

    मृतक वर्माको शव अहिले घटनास्थलमै छ । स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको छ ।

    मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ट उपसम्पादक राजेश वर्माका भाई हुन् ।

    घटनाबारे पत्रकार वर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जागिरको क्रममा सहमति असहमति हुन्छ, तर असहमति हुँदैमा कसैको ज्यान नै लिनु निक्कै ठूलो अपराध हो । आज मेरो आफ्नो भाई यो संसारमा रहेन ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij